Parichaya
 
कार्यक्रमहरू
.
.
.
 
 

नेपाल परिवार दलका सदस्य को को हुन सक्छन ?

नेपाल एउटा घर र सम्पूर्ण नेपाली एउटै परिवार, शान्ति, प्रेम, एकता र अहिंसाको संस्कारको विकास, उच्च उददेश्यका लागि जीउने पद्धतिको अनुसरण, सह-अस्तित्वपूर्ण संघीय राज्य र सवैधानिक वहुदलीय लोकतान्त्रिक शासन प्रणलीका पक्षधर व्यक्तिहरू नेपाल परिवार दलको सदस्य हुन सक्नेछन । साथै, नेपाल कानून वमोजिम दर्ता भएको जुनसुकै राजनैतिक दलमा आबद्धभएका व्यक्ति पनि नेपाल परिवार दलको सहयोगी सदस्य बस्न सक्ने छन । त्यसैले यो दल सम्पूर्ण शान्तिवादी परिवारहरूको साझा दल हो ।

संविधानसा निर्वाचनमा नेपाल परिवार दलले किन समानुपातिकमा मात्र आना उम्मेदवारहरू उठायो ?