Parichaya
 
कार्यक्रमहरू
.
.
.
 
 
संविधानसभा निर्वाचनमा नेपाल परिवार दलले
किन समानुपातिकमा मात्र आना उम्मेदवारहरू उठायो ?

  • नयाा संविधान निर्माणका लागि विभिन्न पुराना राजनैतिक दर्शनमा आस्थावान् तथा प्रशिक्षितहरूको मात्र भूमिकामा सीमित नरही ब्राम्हाण्डीय शान्तिको मूल्य मान्यता वाट प्रशिक्षित शान्तिवादीहरूको पनि उल्लेख्य सहभागिताको लागि
  • नेपाल परिवार दलले "सम्पूर्ण असल र योग्य उम्मेदवार हाम्रा" भन्ने नीति लिएकोले भिन्न विचारको प्रतिनिधित्व गर्ने सवै दलहरू प्रत्यक्ष निर्वाचन मार्फत भावी संसदमा सहभागी गराउनका लागि,
  • नेपाल परिवार दलले "सम्पूर्ण असल र योग्य उम्मेदवार हाम्रा" भन्ने नीति लिएकोले भिन्न विचारको प्रतिनिधित्व गर्ने सवै दलहरू प्रत्यक्ष निर्वाचन मार्फत भावी संसदमा सहभागी गराउनका लागि,
  • आˆनो राजनैतिक दायरा भित्र मात्रै नभई वृहत्तर क्षेत्रको भलाईका खातिर चिन्तन मनन गर्नसक्ने हिमाल, पहाड र तराई मधेसका वौद्धिक क्षेत्र, महिला, युवा, धर्म, पेशा, जनजाति, शारीरिक, अपाङ्ग तथा विशेषज्ञहरूको संसदमा सहभागिता गराउनका लागि,
  • सम्पूर्ण राजनैतिक दलहरूप्रति  मित्रवत् व्यवहार र आवश्यक परेको खण्डमा अभिभावकको पनि भूमिका खेल्नका लागि,
  • नेपाल परिवार दललाई सम्पूर्ण राजनैतिक दलहरूको एक नयाा पूरक साझा सामाजिक तथा र्शैक्षिक सवालमा बढी केन्दि्रत दलको रूपमा विकास गर्नका लागि,
  • नेपाल परिवार दलका सदस्य को को हुन सक्छन् ?

    नेपाल एउटा घर र सम्पूर्ण नेपाली एउटै परिवार, शान्ति, प्रेम, एकता र अहिंसाको संस्कारको विकास, उच्च उद्देश्यका लागि जीउने पद्धतिको अनुसरण, सह-अस्तित्वपूर्ण संघीय राज्य र सवैधानिक वहुदलीय लोकतान्त्रिक शासन प्रणलीका पक्षधर व्यक्तिहरू नेपाल परिवार दलको सदस्य हुन सक्नेछन् । साथै, नेपाल कानून वमोजिम दर्ता भएको जुनसुकै राजनैतिक दलमा आबद्धभएका व्यक्ति पनि नेपाल परिवार दलको सहयोगी सदस्य बस्न सक्ने छन् । त्यसैले यो दल सम्पूर्ण शान्तिवादी परिवारहरूको साझा दल हो ।
संविधानसा निर्वाचनमा नेपाल परिवार दलले किन समानुपातिकमा मात्र आना उम्मेदवारहरू उठायो ?