|
· नेपाली समाजको पारिवारिक मूल्य-मान्यताको
संरक्षण तथा विकास गर्न,
· सम्पूर्ण संसदीय राजनैतिक दलहरूबीच
सद्भाव कायम गराउन,
· नयाा बन्ने संविधानमा नेपाली समाजका
सम्पूर्ण क्षेत्रको भावना, हक, हित,
र सुरक्षा सुनिश्चित गर्न,
· नेपालको संसदीय इतिहासमा एक नयाा
संस्कार र असल सभ्यताको विकास गर्न,
· नेपाल परिवार दलको विश्वका १९२ राष्ट्रमा
रहेको मैत्री सम्बन्धको सम्भावित प्रतिफल नेपाली जनतामा दिन,
· राष्ट्रको पुनः संरचना वैज्ञानिक रूपवाट
गरी सम्पूर्ण नेपालीहरूको जीवन सरल र सुविधा जनक बनाउन,
· राष्ट्रिय नीतिहरूमा राष्ट्रिय हित, दूरदर्शिता, जवाफदेहिता, आधुनिकता र वैज्ञानिकताको अवलम्बन
गराउने व्यक्तिहरू संसदमा पठाउन,
· म्ाानव विकास अन्तर्गतका महिला
सशक्तीकरण, बाल विकास, विद्यार्थी तथा युवा, पिछडिएका वर्ग, आदिवासी तथा जनजाति, तराइ मधेस, अल्पसङ्ख्यक, शारीरिक अपाङ्ग, शहिद, राजनैतिक पीडित, भू.पू.
सैनिक तथा प्रहरी सेवा
निवृत्त कर्मचारी, भाषा, साहित्य तथा संस्कृति, श्रमिक तथा मजदुर लगायतको हक, हित,
सुरक्षा र विकासको लागि संसदमा आवाज बुलन्द बनाउन,
· विकास कार्यक्रमहरू अन्तर्गतका भौतिक पूर्वाधार, यातायात, सञ्चार, पर्यटन, उद्योग तथा वाणिज्य, कृषि तथा खाद्यान्न, स्व्ाास्थ्य, खानेपानी तथा सिाचाई, जलस्रोत तथा जलविद्युत, विज्ञान तथा प्रविधि, रोजगारी, प्राकृतिक
स्रोत साधन, सहकारी विकास, गाउा तथा शहर लगायतको क्षेत्रका विकासका नयाा
अवधारणाहरू संसदसम्म पुर्याउनको लागि,
· नेपालको सार्वभौमता, राष्ट्रिय स्वतन्त्रता, अखण्डता, राष्ट्रिय हित र स्वाभिमानमा आच आउने कुनै पनि किसिमको
कार्यको प्रतिरोध गर्नका
लागि,
संसद संरचना भित्र अन्र्तधार्मिक परिषद स्थापना गर्न ।
|